Urgent sale
2 years ago Real Estate Kathmandu 1.1K views
Location:
Kathmandu
Price:
Rs.18,600,000
Negotiable
2076 सालमा निर्माण सम्पन्न भएको घर बिक्रीमा छ।।
4आनामा बनेको(हाल आनाको 30-32) चलेको घर लकडाउनको कारणले घरव्यवहार चलाउन समस्या परेको कारण आफै बस्ने हिसाबले बनाएको घर तुरुन्तै बिक्री गर्नु परेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला। ।
जम्मा 2.5तल्ला मापदण्ड पूरा गरेर बनाएको जसमा 11 कोठा जसमा(6 बेडरुम,3 living room,2 kitchen र 3 toilet )रहेको छ। बाटो, बिजुली, ढल, खानेपानी,, पार्किङ, इन्टरनेट आदि सम्पूर्ण सुबिधाले सम्पन्न भएको ।।
सम्पर्क नम्बर:
9861902211
9841660957
Additional Details
Plot Area
4 anna
Rooms
> 10
Furnished
Yes
Property Type
House
Parking
Yes