Commercial House on sale at Bafal
3 years ago Real Estate Kathmandu 729 views४.५ आना जग्गामा बनेको ३.५ तल्ले कमरसीअल घर , २० फीट बाटो भएको काठमाडौँको नागार्जुन नगरपालिका , सोल्ती दोबतो ( बाफल ) मा रहेको यो घर तुरुन्तै बिक्रीमा रहेको छ । रिङ्ग राेड बाट मात्रै ४०० मीटर र मूल्य ३,२५,००,००० रहेको छ । व्यवसायकाे लागि एकदम राम्रो , भाँडाबाट मासिक आय ९०,०००० । येस घरमा १५ वोटा कोठा र ३ वोटा सत्तर साथै , १००० sq.ft गोदाम , कार र बाईक पार्किंग ईस्पेस को सुविधा रहेको छ । थप जानकारी को लागि हामीलाई सम्पर्क गर्नुहोला 9842379506
3.5 storey Beautiful commercial house having 4.5 anna land area is on sale at Nagarjun Nagarpalika , Soltee Dobato ( Bafal ) just 400m outside ringroad having 20 feet road access , 15 Rooms , 3 shutter , 1000 sq.ft Godam , car and bike parking space , per month 90,000 income from rent . Best for Both Residental and Commercial use . price 3,25,00,000