5 anna 2 paisa land on sale at satungal
2 years ago Real Estate Kathmandu 826 views
Location:
Kathmandu
Price:
Rs.1,900,000
Negotiable
सुन्दर ,स्वच्छ वातावरण र त्रिभुवन राजमार्ग बाट मात्रै ४५० मीटर को दुरीमा रहेको ०-५-२-० आना जग्गा र बाटो १३ फीट रहेको यो काठमाडौँ चन्द्रागिरी सतुङ्गल को जग्गा तुरुन्तै बिक्रीमा रहेको छ ।निजी र स्थानीय यातायात दुवैको लागि सजिलो सडक पहुँच। मूल्य रु १९ ,००,००० प्रति आना । जग्गाको मोहोडा पश्चिम , थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोला ९८४२३७९५०६ ।
5 anna 2 paisa land on sale at satungal , just 450m away from tribhuvan highway having 13 feet road access at 19 lakh per anna
Additional Details
Plot Area
satungal