13 ropani 10 anna land on sale at naikap
2 years ago Real Estate Kathmandu 1.2K viewsPROPERTY REFERENCE CODE :- ARL(F)-025
नेपालको राजधानी काठमाडौँ चन्द्रागिरी नगरपालिका नैकाप स्थित हाईवेय नजिकै आनन्द , सुन्दर र स्वच्छ वातावरणमा रहेको १३ रोपनी १० आन जग्गा प्लट गर्दै र कारखाना राख्ने उद्देश्य का लागि अति उपयुक्त रमणीय वातावरण भएको यो जग्गा तुरुन्त सुलब मुल्यमा बिक्रिमा रहेको छ त्रिभुवन हाईवेय बाट २०० मीटरको दुरीमा मात्रै
" मेहनतले कमाएको सम्पतीले नै जीवनको स्वर्ग ढाेका खोल्द छ "
हामी तपाईलाई विश्वास दिलाउ छौ
तपाईले दुःख गरि कमाएको सम्पति तपाईको उज्जवल भविष्यका लागि
जग्गाको विवरण :
क्षेत्रफ़ल : - १३ रोपनी १० आना
बाटो :- २० फीट भन्दा माथि
मूल्य : - २२ लाख प्रति आना ( मूल्य मा केहि मिल्न सक्ने )
***गाह्रकले नियमित सोध्ने सक्ने प्रश्नहरु
१) बाटो ?
उ :- २०फीट भन्दा माथि
२ ) मूल्य ?
उ :- २२ लाख प्रति आना
३ ) मुख्यचोक वा ठाउँ नाम बाट कति टाढा ?
उ :- त्रिभुवन हाईवेय बाट २०० मीटरको दुरीमा मात्रै
Contact us for more Information
office :- 01-4313481
Rajesh shrestha :- 9841480276
Sagun Shrestha :- 9813969087
Jitendra shahi :- 9813107988
or email us at :- realestateacess79@gmail.com