धादिंग ,जूङ्गे ,थाक्रे गाउपालिका स्थित हाईवेय छोएको २ रोपनी जग्गामा रहेको ५ तल्ले घर बिक्रिमा
3 years ago Real Estate Kathmandu 412 views
Location:
Kathmandu
Price:
Rs.45,000,000
Negotiable
धादिंग ,जूङ्गे ,थाक्रे गाउपालिका स्थित हाईवेय छोएको २ रोपनी जग्गामा रहेको ५ तल्ले घर बिक्रिमा आथवा भाडामा रहेको छ । कलंकी बाट २५ किलोमीटर मात्रै र सुरुङ्ग मार्ग संचालन भए पछि अझै छोटो दुरी । नमुना पेट्रोल पुम्प संचालन गर्नलाई पुग्ने जग्गा (२ रोपनी ), हार्डवेयर , होटेल , गोदाम उपभोग गर्न सकिने । ८० फीट मोहोडा ( २५ फीट कटाएर )। भाडामा लिने भए १० - २० वर्ष सम्म मिल्ने ( भाडा १,५०,००,००० मासिक रुपमा ) । मूल्य रु ४,५०,००,००० । थप जानकारी को लागि हामीलाई सम्पर्क गर्नुहोला
Additional Details
Plot Area
dhading
Property Type
House